Logo

किनको आत्मघाती गोलमा टोटनह्याम विजयी



Spread the love

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले एभर्टनलाई हराएको छ। घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई १—० ले पराजित गरेको हो । २४ औँ मिनेटमा एभर्टनका माइकल किनले गरेको आत्मघाती गोल नै टोटनह्यामलाई जितका लागि पर्याप्त बन्यो ।

जितपछि ३३ खेलबाट ४८ अंक बनाएको टोटनह्याम आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको एभर्टन ४४ अंकसहित ११ औँ स्थानमा कायम छ ।

प्रतिक्रिया दिनुहोस्