Logo

कोरोनामुक्त भएर घर फर्किएकै दिन एक युवाले गरे आत्महत्या



Spread the love

२३ असार, पाल्प। कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले आत्महत्या गरेका वडाध्यक्ष भोजबहादुर बिकले बताए ।

एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्