Logo

‘जंगली जीवको नास गर्दा कोरोना भन्दा खतरनाक महामारीको सामना गर्नुपर्छ’



Spread the love

एजेन्सी। संयुुक्त राष्ट्रको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसहरुले जंगली जनावरको यसरी नै नास गर्ने हो भने कोरोनाभाइरसजस्तो संक्रामक रोगको थप सामना गर्नुपर्ने धारणा राखेको छ।

यूएन इन्भारोन्मेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिचर्स इन्स्टिच्युटको एक रिपोर्ट अनुसार पर्यावरणलाई लगातार पुग्ने क्षती, प्राकृतिक स्रोत–साधनको दोहन, जलवायु परिवर्तन र जंगली जीवको उत्पीडनजस्ता कारण जिम्मेवार छन् ।

पर्यावरा र स्वास्थ्य विशेषज्ञले यदि मानिसले पर्यावरण र जंगली जनावरलाई बचाएनन् भने उनीहरुले यस्तै रोगको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्