Logo

गंगालालको आकस्मिकबाहेक अन्य सेवा बन्द



Spread the love

असार २३, काठमाडाैं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले इमजेन्सी बाहेक अन्य सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । गंगालालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय लिएको हो ।

अस्पतालले मंगलबार सूचना निकाली आकस्मिक बाहेकका अन्य सेवा बन्द भएको जनाएको छ ।

अस्पतालले मंगलबार निकालेकाे सूचना

प्रतिक्रिया दिनुहोस्