Logo

किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ



Spread the love
प्रतीकात्मक तस्वीर

असार २३, काठमाडौं । १८ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका २ कुदानमा जबर्जस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका हुन् ।

कपिलवस्तु नगरपालिका ४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही स्थानको डालपुर बस्ने २० वर्षीय लोकनाथ यादव पक्राउ परेका छन् ।

प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्