Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ



प्रतीकात्मक तस्वीर

असार २३, काठमाडौं । १८ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । कपिलवस्तु नगरपालिका २ कुदानमा जबर्जस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका हुन् ।

कपिलवस्तु नगरपालिका ४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही स्थानको डालपुर बस्ने २० वर्षीय लोकनाथ यादव पक्राउ परेका छन् ।

प्रहरीले घटनाको छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्