Logo

राजधानीमै भेटिए धेरै बदर मत



Spread the love

राजधानीमै मत बदर हुने क्रम बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

राजनीतिक रुपमा प्रशिक्षित र सचेत वर्गको बसोवास रहेको राजधानीमा बढी मत बदर हुनुले निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमलाई नै व्यंग्य गरेको छ ।

काठमाडौं क्षेत्र ९ र १० को मतगणना क्रममा सयौं मतपत्र बदर भएका छन् ।

तीन हजार मत गन्दा तीन सयभन्दा बढी मत बदर भएको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्