Logo

यज्ञ र अमृताको नयाँ तिज गीत “सँगै नाचौँ गाईज” सार्वजनिक



Spread the love

असार २५, काठमाडाैं । यज्ञ र अमृताचकाे नयाँ तिज गीत “सँगै नाचौँ गाईज” सार्वजनिक भएकाे छ ।

प्रस्तुत गीत म्युजिक बैंक नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक भएकाे हाे ।

गीतमा आवाज भर्ने काम यज्ञ बुढाथोकी र अमृता लामिछानेले गरेका छन् । यसैगरी गीतकाे शब्द रचना पनि यज्ञराज बुढाथोकीले नै गरेका छन् ।

गीतले काेराेना भाइरसबाट बच्नुपर्ने भएकाले घरमै बसी तिज मनाउनका लागि आग्रह गरेकाे छ ।

सल्यानी गायक यज्ञ राज बुढाथोकीले यस अघि पनि मौलिक गीतलाई प्राथमिकता दिदैंँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस्