२५ असार, काठमाडौं । नेपालमा कोरोना संक्रमण घट्दै गएको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमित संख्या १६५३१ पुगेको छ।
आज काठमाडौंमा ५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
आज भक्तपुर र ललितपुरमा भने एक जना पनि संक्रमित थपिएनन्। पछिल्ला केही दिन काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको थियो।
प्रतिक्रिया दिनुहोस्