Logo

कोरोनालाई जितेर १३९ जना डिस्चार्ज भए, निको हुनेको संख्या ७ हजार ८ सय नाघ्यो



Spread the love

२५ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १३९ जनामा कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा आज थप १०८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ५३१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्