Logo

दुई महिनासम्म मुटुको उपचार गराएका आइभोरी कोष्टका प्रधानमन्त्रीको निधन



Spread the love

एजेन्सी । मन्त्रीपरिषद्को बैठकमै बिरामी भएका आइभोरी कोष्टका प्रधानमन्त्री अमाडौ गन कौलीबलीको बुधबार निधन भएको छ ।

६१ वर्षीय कौलीबलीलाई सत्तारुढ दलले आगामी अक्टोबर महिनाका लागि निर्धारित राष्ट्रपतिको चुनाबमा उम्मेदवार छनोट गरेको थियो ।

करिब दुई महिनासम्म मुटुको उपचार गराएपछि उनि गत् बिहिबार मात्रै फ्रान्सबाट स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्