Logo

बर्नमाउथले टोटेनहमलाई आतिथ्यता गर्दा युनाइटेडलाई जितको आवश्यक



Spread the love

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आज राति तीन खेल हुँदैछ। आज हुने खेलमा पाँचौं स्थानको म्यान्चेस्टर युनाइटेडले राति १ बजे एस्टोन भिल्लाको सामना गर्दैछ ।

आज हुने खेलमा युनाइटेडलाई जित निकाल्नै पर्ने दबाब छ भने रेलिगेसन जोनमा रहेको एस्टोन भिल्ला पनि आजको खेलमा जित निकाल्दै रेलिगेसनबाट आफूलाई जोगाउने योजनामा छ ।

आज नै हुने अर्काे खेलमा एभर्टनले राति १०:४५ मा साउथह्याप्टनसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै बर्नमाउथले टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्