Logo

पहिरोमा पुरिएर गुल्मीमा एक जनाको ज्यान गयो



Spread the love

असार २६, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर चार फुर्सेमा बस्ने ६२ वर्षीय हेमबहादुर श्रीसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

शुक्रबार बिहान करिब साढे सात बजेतिर घर नजिकै खेतको कुलो मर्मत गरिरहेको अवस्थामा माथिबाट पहिरोको ढिस्को खस्दा उनको घटनास्थलमै ज्यान गएको हो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्