Logo

पेट्रोलको मुल्य बढ्यो



Spread the love

२६ असार, काठमाडाैँ – नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।

निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रूपैँयाले वृद्धि गरी मूल्य समायोजन गरेको हो ।

अबदेखि पेट्रोलको मुल्य प्रतिलिटर १०२ तथा डिजल र मट्टीतेलको मुल्य ८८ रूपैँया पर्नेछ ।

खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

प्रतिक्रिया दिनुहोस्