Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२७ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ६२ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ भने १ करोड २६ लाख २५ हजार बढी संक्रमित भएका छन् । ७३ लाख ३३ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३५ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ४ सय १६ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको भन्दा ६ ले बढेको छ । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -८४९
ब्राजिल -१२७०
रसिया -१७४
बेलायत -४८
इटली -१२
पेरु -१८६
स्पेन -२
भारत -५२१
इरान -१४२
चिली -९९
फ्रान्स -२५
पाकिस्तान- ७५
साउदी अरेबिया -५१
मेक्सिको -७३०
क्यानडा -१०
कुबेत -१
टर्की -२३
जर्मनी -५
बंगलादेश -३७
बेलारुस -५
दक्षिण अफ्रिका-१४०
कोलम्बिया -२११
कतार- ४
यूएई -२
बेल्जियम ३
इक्वेडर -४९
पोर्चुगल -२
ओमान -८
युक्रेन -१८
इजिप्ट -८५
इन्डोनेसिया -५२
फिलिपिन्स -४६
स्विडेन -११
इराक -७८
पोल्याण्ड -११
पानामा -२४
अफगानिस्तान -१४
अर्जेन्टिना -५४
डेमोसियन रिपब्लिक -२२
रोमानिया -१३
बहराइन -१
नाइजेरिया -२०
अर्मेनिया -११
इजरायल -३
होन्डुरस -१०
जापान -१
बोलिभिया -६१
अल्जेरिया -८
उज्वेकिस्तान -३
आइभरी कोस्ट -२
सुडान -८
केन्या- ८
किर्गीस्तान -६
माल्दोभ -११
अजरबैजान -८
घाना -६
आयरल्याण्ड -१
ग्वाटेमाला -४७
सर्बिया -१८
दक्षिण कोरिया- १
मोरक्को- १
चेक्भिया -१
सेनेगल -२
नर्थ मेसोडोनिया -६
हाइटी -७
बुल्गेरिया -५
इथियोपिया -४
बोस्निया -२
ताजिकिस्तान -१
कोस्टा रिका -१
गुनिया -१
मौरिटानिया -२
एल साल्भाडोर -६
भेनेजुयला -३
प्यालेस्टाइन -३
हंगेरी -२
सिएआर -१
क्रोएसिया -२
अल्वानिया -२
माली -१
मलावी-६
गुनिया बिसाउ -१
काबो भर्डे -१
यमन -३
बेनिन -२
इस्वातिनी -१
लाइबेरिया -५
जिम्बाबे -१
सुरीनाम -१
नामिबिया -१
अंगोला -१
सिरिया -२
मार्टिनिक्यू -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्