Logo

सिरी ‘ए’ मा तीन खेल हुँदै, उपाधि होडमा रहेको युभेन्ट्सलाई एटलान्टाको चुनौती



Spread the love

एजेन्सी। इटालियन सिरी ‘ए’ शनिबार राति तीन खेल हुँदैछ । शीर्षस्थानमा रहेको युभेन्ट्सले घरेलु मैदानमा एटलान्टाको सामना गर्दा दोस्रो स्थानको लाजियो र सस्सुलो तथा ब्रेसिया र रोमाबीच भिडन्त हुँदैछ । युभेन्ट्सको मैदान एलियन्ज एरिना टुरिनमा नेपाली समयअनुसार १ः३० बजे हुनेछ ।

घरेलु मैदानमा युभेन्ट्स सहज जित निकाल्दै उपाधि होड बलियो बनाउने योजनामा हुनेछ । तर लयमा रहेको एटलान्टाविरुद्ध सहज जित निकाल्न युभेन्टसले कठिन हुनेछ ।

यस्तै अर्काे खेलमा लाजियो र सस्सुलोबीच राति ९ बजे तथा ब्रेसियाले रोमासंग राति ११ः१५ बजे भिड्नेछ ।

प्रतिक्रिया दिनुहोस्