Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९२
संक्रमित
२४,४३२
निको भएका
१६,७२८

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



२८ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ६७ हजार ६ सय २७ जनाको मृत्यु भएको छ भने १ करोड २८ लाख ४१ हजार बढी संक्रमित भएका छन् । ७४ लाख ७८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३८ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको भन्दा १ हाजरले घटेको छ । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७३२
ब्राजिल -९६८
रसिया -१८८
बेलायत -१४८
इटली -७
पेरु -१८२
भारत -५४३
इरान -१८८
चिली -१००
पाकिस्तान -६५
साउदी अरेबिया -३०
मेक्सिको -६६५
क्यानडा-१४
कुबेत -३
टर्की -२१
जर्मनी -४
बंगलादेश -३०
बेलारुस -५
दक्षिण अफ्रिका -१११
कोलम्बिया -१९४
यूएई -१
बेल्जियम -१
इक्वेडर -९२
पोर्चुगल -८
ओमान -४
युक्रेन -२७
नेदरल्याण्ड- १
इजिप्ट -६७
इन्डोनेसिया -६२
फिलिपिन्स -१२
इराक -९५
पोल्याण्ड -६
पानामा -३०
अफगानिस्तान -२३
स्विजरल्याण्ड -२
अर्जेन्टिना -३६
डेमोसियन रिपब्लिक -१६
रोमानिया -२४
नाइजेरिया -१५
अर्मेनिया -१३
इजरायल -३
होन्डुरस -४६
बोलिभिया -६४
अल्जेरिया -८
आइभरी कोस्ट -१
सुडान-१
केन्या -३
किर्गीस्तान -३
माल्दोभ -५
अजरबैजान -६
आयरल्याण्ड -२
ग्वाटेमाला -३३
सर्बिया -१२
नेपाल -३
मोरक्को -२
उज्वेकिस्तान -३
नर्थ मेसोडोनिया -८
हाइटी- ५
बोस्निया -३
फ्रेन्च गुयना -३
कोस्टा रिका -२
मौरिटानिया -१
एल साल्भाडोर -५
अस्ट्रेलिया- १
भेनेजुयला -१
मलेसिया -१
प्यालेस्टाइन -६
हंगेरी -२
क्रोएसिया -१
अल्वानिया -४
पाराग्वे -१
मलावी- २
क्युबा -१
यमन-१
बेनिन -३
रुवान्डा -१
मोन्टेग्रो -४
उरुग्वे -१
जिम्बाबे -५
गुयना -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्