Logo

२४ घण्टा यता विश्वभर कोरोना भाइरसबाट कहाँ कतिको मृत्यु ?



Spread the love

२८ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ ।

अहिले कोरोना भाइरस २१५ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर ५ लाख ६७ हजार ६ सय २७ जनाको मृत्यु भएको छ भने १ करोड २८ लाख ४१ हजार बढी संक्रमित भएका छन् । ७४ लाख ७८ हजार उपचारपछि निको भएका छन् भने नेपालमा कोरोनाबाट पनि ३८ जनाको मुत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ४ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । हिजोको भन्दा १ हाजरले घटेको छ । अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७३२
ब्राजिल -९६८
रसिया -१८८
बेलायत -१४८
इटली -७
पेरु -१८२
भारत -५४३
इरान -१८८
चिली -१००
पाकिस्तान -६५
साउदी अरेबिया -३०
मेक्सिको -६६५
क्यानडा-१४
कुबेत -३
टर्की -२१
जर्मनी -४
बंगलादेश -३०
बेलारुस -५
दक्षिण अफ्रिका -१११
कोलम्बिया -१९४
यूएई -१
बेल्जियम -१
इक्वेडर -९२
पोर्चुगल -८
ओमान -४
युक्रेन -२७
नेदरल्याण्ड- १
इजिप्ट -६७
इन्डोनेसिया -६२
फिलिपिन्स -१२
इराक -९५
पोल्याण्ड -६
पानामा -३०
अफगानिस्तान -२३
स्विजरल्याण्ड -२
अर्जेन्टिना -३६
डेमोसियन रिपब्लिक -१६
रोमानिया -२४
नाइजेरिया -१५
अर्मेनिया -१३
इजरायल -३
होन्डुरस -४६
बोलिभिया -६४
अल्जेरिया -८
आइभरी कोस्ट -१
सुडान-१
केन्या -३
किर्गीस्तान -३
माल्दोभ -५
अजरबैजान -६
आयरल्याण्ड -२
ग्वाटेमाला -३३
सर्बिया -१२
नेपाल -३
मोरक्को -२
उज्वेकिस्तान -३
नर्थ मेसोडोनिया -८
हाइटी- ५
बोस्निया -३
फ्रेन्च गुयना -३
कोस्टा रिका -२
मौरिटानिया -१
एल साल्भाडोर -५
अस्ट्रेलिया- १
भेनेजुयला -१
मलेसिया -१
प्यालेस्टाइन -६
हंगेरी -२
क्रोएसिया -१
अल्वानिया -४
पाराग्वे -१
मलावी- २
क्युबा -१
यमन-१
बेनिन -३
रुवान्डा -१
मोन्टेग्रो -४
उरुग्वे -१
जिम्बाबे -५
गुयना -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्