Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२८ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान शनिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शुक्रबार थप ७० संक्रमण भएका मध्य २८ जिल्लामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टा याता नेपालमा थप ११८ जनामा कोरोना संक्रमण मध्य सिन्धुपाल्चोक र दाङमा ५/५, सुनसरी, उदयपुर, स्याङजा, तनहुँ र कञ्चनपुरमा ४/४ जना, काठमाडौं, मोरङ, धादिङ, सर्लाही, बाग्लुङ र सुर्खेत मा ३/३ जना र झापा, म्याग्दी, कास्की, बाँके, बर्दिया र जुम्लामा २/२, सिराहा, नुवाकोट, चितवन, सिन्धुली, रौतहट, पर्वत, पाल्पा, रुकुम पश्चिम, सल्यान र अछामका १/१ जना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यससँगै कुल संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । उनीहरु मध्ये ३८ जनाको मृत्यु भएको छ भने ८ हजार४ सय ४२ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ४३१ जना डिस्चार्ज भएका छन् ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४६८, दैलेख –९४३, कपिलवस्तु-८५९, कैलाली -९३१, सर्लाही –६७४, महोत्तरी -६९८, अछाम -६२९, दाङ- ६२२,बाजुरा -६१४, डोटी -५९९, पाल्पा -५६०, धनुषा -५२६, बाँके – ३९२ र काठमाडौं २२१ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८५९
रौटहट – १४६८
दैलेख – ९४३
बाँके – ३९२
झापा – २९४
पर्सा -१६६
धनुषा -५२६
रुपन्देही -३१८
सर्लाही –६७४
सप्तरी – २८१
उदयपुर -६८
बारा -१०६
सुर्खेत – ३६४
दाङ- ६२२
सिरहा -२३८
महोत्तरी -६९८
सल्यान – २५६
जुम्ला -३४
कालिकोट- ६०
काठमाडौं -२२१
मोरङ -१५२
बर्दिया -१९७
धनकुटा-९
बैतडी – २९६
कैलाली -९३१
गुल्मी –३४२
चितवन -१०५
भक्तपुर -४३
नवलपरासी-११८
सुनसरी -९७
धादिङ -१३९
बाग्लुङ -२२१
मकवानपुर -२८
अछाम -६२९
अर्घाखाँची – २४४
स्याङ्जा -२०६
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३६४
रामेछाप – १९
सिन्धुली –१९
लमजुङ -६८
ललितपुर – ६६
नवलपुर – २५९
डडेल्धुरा –२७८
नुवाकोट- २३
दोलखा -६
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-१९
म्याग्दी- २९
संखुवासभा-६
बाजुरा -६१४
तनहुँ -१५३
डोटी -५९५
पर्वत-८३
पाल्पा -५६०
प्युठान -३४०
ताप्लेजुङ -११
पाँचथर -८
सिन्धुपाल्चोक -६२
मुगु -४
बझाङ – १७७
हुम्ला -२
काभ्रे- १५
दोलखा- ४
गोरखा- ११६
कास्की – ७८
रोल्पा- ८१
जाजरकोट -१४
डोल्पा- ५
इलाम- १९
मनाङ १
रुकुमपश्चिम -२९
मस्ताङ- १०९
ओखलढुंगा- ५
तेह्रथुम- ४
रसुवा -११

प्रतिक्रिया दिनुहोस्