Logo

ऐश्वर्या राय र उनकी छोरीमा पनि देखियो कोरोना संक्रमण



Spread the love

Aishwarya Rai shares daughter Aaradhya Bachchan's pic from ...


एजेन्सी । अमिताभ बच्चन र अभिषेक बच्चनपछि बच्चन परिवारमा दुई जनामा कोरोना संक्रमण भएको छ ।

भारतीय मिडिया फिल्मफेयरका अनुसार ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्य राय बच्चनमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दोस्रो पटकको परीक्षणमा ऐश्वर्या राय र आराध्य राय संक्रमित देखिएका हुन् ।

शनिबार राति अमिताभ बच्चनले ट्वीट गर्दै कोरोना संक्रमित भएको जानकारी गराएका थिए । अमिताभले ट्वीट गरेको केही समयमै अभिषेक बच्चनले पनि ट्वीटमार्फत् आफूमा पनि संक्रमण देखिएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्