Logo

कोरोना संक्रमित अमिताभ बच्चनको स्वास्थ्यमा सुधार



Spread the love

एजेन्सी। कोरोनाभाइरस संक्रमित बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्यमा केहि सुधारमा आएको छ।

मुम्बईको नानावटी अस्पतालमा उपचाररत अमिताभले कम्तीमा ७ दिनसम्म अस्पतालमै बस्नुपर्ने चिकित्सकले बताएका छन्।

गत शनिवार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसको भोलिपल्ट ऐश्वर्या र उनकी छोरी आराध्यामा पनि संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्