Logo

गुल्मीमा करेन्ट लागेर वृद्धाको ज्यान गयो



Spread the love

३० असार, गुल्मी – गुल्मीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर दुई बाझकटेरी बस्ने ६७ वर्षिया कुवारी सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदार प्रसाद पन्तले जानकारी दिए ।

गोठघरको नाङ्गो तार छुन जादा करेन्ट लागेको बताइएको छ ।

उनको शव पोस्ट मार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्