Logo

अवैध सुन ल्याएर राजश्व चुहावट गरेको अभियोगमा पक्राउ



Spread the love

३१ असार, भैरहवा – राजश्व अनुसन्धान विभागले अवैध सुन चोरी–पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमाा भैरहवाको गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका सञ्चालक सुनिल सुनारलाई सहयोगीसहित पक्राउ गरेको छ।

उनीहरुले अवैध रुपमा ९९ लाख पाँच हजार रूपैयाँ बराबर नगद तथा कागजातसमेत बरामद गरी अनुसन्धान कार्य सुरू गरिएको विभागले जनाएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्