Logo

हालसम्म नेपालमा: कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

३१ असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

आज बिहान बुधबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन भने हिजो शुक्रबार थप ११६ संक्रमण भएका मध्य २८ जिल्लामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टा याता ११६ जना मध्य धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५/५ जना, पाल्पा र जुम्लाका ४/४, धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३/३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २/२, झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १/१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार ४ हजार ३ सय ६१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा ११६ जनामा सं‌क्रमण देखिए छ भने हालसम्म नेपालमा १७ हजार ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।  १० हजार ३ सय २८ जना डिस्चार्ज भएका छन् । उनीहरु मध्य ३८ जनाको मुत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१४६८, दैलेख –९४४, कपिलवस्तु-८५९, कैलाली -९३३, सर्लाही –६७५, महोत्तरी -६९८, अछाम -६२९, दाङ- ६२२,बाजुरा -६१४, डोटी -५९९, पाल्पा -५६१, धनुषा -५५५, बाँके – ३९२ र काठमाडौं २२६ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

तेह्रथुम, ओखलढुंगा,

कपिलवस्तु – ८६८
रौटहट – १४७८
दैलेख – ९५६
बाँके – ३९४
झापा – २९६
पर्सा -१६८
धनुषा -६०३
रुपन्देही -३१८
सर्लाही –६७५
सप्तरी – २८२
उदयपुर -६८
बारा -१०६
सुर्खेत – ४१७
दाङ- ६२९
सिरहा -२३९
महोत्तरी -७२१
सल्यान – २५६
जुम्ला -३८
कालिकोट- ६७
काठमाडौं -२३१
मोरङ -१५५
बर्दिया -२००
धनकुटा-१२
बैतडी – २९८
कैलाली -९४९
गुल्मी –३४१
चितवन -११०
भक्तपुर -४४
नवलपरासी-११८
सुनसरी -९९
धादिङ -१३९
बाग्लुङ -२२५
मकवानपुर -२९
अछाम -६४४
अर्घाखाँची – २४७
स्याङ्जा -२०९
खोटाङ – १३
भोजपुर -६
कञ्चनपुर -३६५
रामेछाप – १९
सिन्धुली –२१
लमजुङ -७०
ललितपुर – ७२
नवलपुर – २६२
डडेल्धुरा –२८०
नुवाकोट- २५
दोलखा -७
सोलुखुम्बुमा-२
रुकुम पूर्व -५
दार्चुला-२१
म्याग्दी- ३१
संखुवासभा-७
बाजुरा -६१४
तनहुँ -१५५
डोटी -५९५
पर्वत-९१
पाल्पा -५६६
प्युठान -३४३
ताप्लेजुङ -११
पाँचथर -८
सिन्धुपाल्चोक -६४
मुगु -४
बझाङ – १८०
हुम्ला -२
काभ्रे- १८
दोलखा- ४
गोरखा- ११८
कास्की – ७८
रोल्पा- ८४
जाजरकोट -१५
डोल्पा- ५
इलाम- २१
मनाङ १
रुकुमपश्चिम -३३
मस्ताङ- १०९
ओखलढुंगा- ६
तेह्रथुम- ७
रसुवा -११

प्रतिक्रिया दिनुहोस्