Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९२
संक्रमित
२४,४३२
निको भएका
१६,७२८

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता भएका २० जनाको खोजीकार्य जारी



३१ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ मा गत बुधबार राति आएको बाढीपहिरोमा परि तीन जनाले ज्यान गुमाएका छन् ।

जम्बु र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा आएको बाढीपहिरोमा बेपत्ता भएका २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसक्दा भोटेकोसीले बगाएको आशंका गरिएको छ ।

चार दिनदेखि स्काभेटर लगाएर खोजी गर्दा पनि बेपत्ताको शव भेटिने सम्भावना न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्