Logo

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ता भएका २० जनाको खोजीकार्य जारी



Spread the love

३१ असार, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ मा गत बुधबार राति आएको बाढीपहिरोमा परि तीन जनाले ज्यान गुमाएका छन् ।

जम्बु र भोटेकोसी गाउँपालिका ५, बुलकोटेमा आएको बाढीपहिरोमा बेपत्ता भएका २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसक्दा भोटेकोसीले बगाएको आशंका गरिएको छ ।

चार दिनदेखि स्काभेटर लगाएर खोजी गर्दा पनि बेपत्ताको शव भेटिने सम्भावना न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्