Logo

बागलुङमा कोरोनालाई जितेर १ सय ८१ जना घर फर्किए



Spread the love


३० असार, काठमाडौं । बागलुङमा कोरोनालाई जितेर १ सय ८१ जना घर फर्किएका छन् । जिल्लाका बिभिन्न आईसोलेसनमा रहेका संक्रमितको अन्तिम परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन् । 

कोरोनामुक्त हुने सबै भन्दा बढि बागलुङ नगरपालिकामा ३३ जना छन् भने गलकोट नगरपालिकामा ३० जना रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । 

संक्रमित मध्ये १ सय ८१ जनाले कोरोना जितेर घर फर्किएसँगै ३९ जना संक्रमित आईसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्