Logo

पल र स्वस्तिमा डाँडा तिर बरालिदैं (भिडियोमा)



Spread the love

काठमाडाैँ – पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल नायक तथा नायिका हुन् – पल शाह र स्वस्तिमा खड्काले अभिनय नयाँ म्युजिक भिडियो ‘मायालु तिमि २’ गज्जबको टिभीमार्फत सार्वजनिक भएको छ ।

‘ए है माया’ दर्शकले निकै नै रुचाएका पछि चर्चित गायक तथा निर्देशक सरोज ओलीले फेरी अको नयाँ गीत ‘मायालु तिमि २’ बजारमा ल्याएका छन् । उक्त गीत दर्शकले ‘ए है माया’ जस्तै मन पराइ दिनु हुन्छ भने आशा गरेको गायक तथा निर्देशक सरोज बताएको छन् ।

भिडियोमा शाह र स्वस्तिमा खड्कासँगै बाल कलाकार अन्गेल राई र अरबिन खड्काको फिचर्ड छन् ।

बिश्वाभर कोरोना महामारीको बेला सरकारले जारी गरेको लकडाउनका माझ पनि भौतिक दुरी कायम गरि दशर्कहरुलाई मनोरञ्जन दिनको लागि प्रयास गरेको नायक पल शाहले बताए ।

पछिल्लो समय निकै रुचाएका गायक रञ्जन राज सिवाकोटी र चर्चित गायिका स्मिता दाहालको स्वरमा रहेको छ । गायक सिवाकोटीले नै गीतमा संगीत भरेका हुन् । उक्त गीतमा दिनेश थपलियाको शब्द रहेको छ भने विक्रम स्वारले कोरियोग्राफीगरेका छन् ।

नवराज उप्रेतिद्वारा छयांकन गरेको भिडियो अर्जुन जि.सीले सम्पादन गरेका हुन् । भिडियो गायक ओली आफैंले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=iIrCBSZsRC4

प्रतिक्रिया दिनुहोस्