Logo

करेन्ट लागेर एक किशोरको मृत्यु



Spread the love

साउन ३, काठमाडौं । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–५ मा निर्माण भइरहेको गेटा मेडिकल कलेजमा करेन्ट लागेर १७ वर्षीय रविन्द्र बमको मृत्यु भएको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका बमलाई निर्माण क्षेत्रमा मेसिन सार्ने क्रममा शुक्रबार साँझ करेन्ट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्