Logo

मकवानपुरमा बेवारिसे शव फेला



Spread the love

साउन ३, काठमाडौं । मकवानपुरमा बेवारिसे शव फेला परेको छ । जिल्लाको भिमफेदी गाउँपालिका ८ रिट्ठेभीरमा वागमती नदीले बगाएर ल्याएको वेवारिसे शव फेला परेको हो ।

शव अन्दाजी १२ वर्षीया बालिकाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नदीको भूमरीमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्