Logo

इलाम १ बाट एमाले वरिष्ठ नेता झलनाथ खनाल विजयी



Spread the love

एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् । खनाल ३६ हजार ८ सय ७ मत प्राप्त गरेर संसदमा ५ औं पटक विजयी बनेका हुन् ।

खनालका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार भूपेन्द्र कट्टेलले १९ हजार ६ सय ३७ मत प्राप्त गरेका छन्

 

प्रतिक्रिया दिनुहोस्