Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७५
संक्रमित
२२,९७२
निको भएका
१६,३५२

राजेश हमालका भाइ राकेशको निधन



७ साउन काठमाडौं । अभिनेत राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशका भाइ राकेश हमालको दिल्लीमा निधन भएको हो।

कलेजोमा समस्या देखिएपछि उनलाई केहीदिन अघि मात्रै थप उपचारका लागि दिल्ली लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्