Logo

राजेश हमालका भाइ राकेशको निधन



Spread the love

७ साउन काठमाडौं । अभिनेत राजेश हमाललाई पारिवारिक शोक परेको छ । राजेशका भाइ राकेश हमालको दिल्लीमा निधन भएको हो।

कलेजोमा समस्या देखिएपछि उनलाई केहीदिन अघि मात्रै थप उपचारका लागि दिल्ली लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्