Logo

काठमाडाैँमा एक युवतिमाथि एसिड प्रहार



Spread the love

९ साउन, काठमाडाैँ – काठमाडाैँको सितापाइलामा एक युवतिमाथि एसिड प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ती युवतिमाथि एसिड प्रहार भएको हो ।

एसिड पिडित युवति ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्की रहेको प्रहरीले बताएको छ । दही किन्न भनेर बाहिर निस्किएकी उनीमा एसिड प्रहार भएको बताइएको छ ।

ती युवतिको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ भने एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्