Logo

विदेशी नागरिकले अगष्ट १ देखि कतारमा प्रवेश गर्न पाइने



Spread the love

एजेन्सी। महामारीका बेला विदेशी नागरिकलाई प्रवेशमा लगाएको रोक हटाउँदै अगष्ट १ देखि प्रवेश अनुमति दिने भएको छ ।कतारले जोखिम कम भएका देशको सूची सार्वजनिक गर्दै नयाँ मापदण्ड बनाएर प्रवेश खुल्ला गरेको हो ।

कतारले सार्वजनिक गरेको कम जोखिमयुक्त देशको सूचीमा नपरेको नेपालबाट जानेले पनि यात्रा गर्नुभन्दा ४८ दिनअघिको कोरोना पोजेटिभ नभएको रिपोर्ट बुझाउनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्