Logo

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण



Spread the love

९ साउन, काठमाडौं। गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण पाईएको छ । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चार जिल्लामा थप संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्