Logo

सप्तरीमा थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि



Spread the love

१० साउन, राजविराज । सप्तरीमा शनिबार थप सात जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको विभिन्न क्वारेन्टाइनमा रहेका थपिएका उनीहरुसँगै सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ ।

नयाँ सङ्क्रमतिहरुलाई राजविराज स्थित सञ्चालित आइसोलेशन अस्पताल केन्द्रमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्