Logo

सुदूरपश्चिम प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित



Spread the love

११ साउन, धनगढी। सुदूरपश्चिम प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्