Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७५
संक्रमित
२२,९७२
निको भएका
१६,३५२

सुदूरपश्चिम प्रदेशमा थपिए १७ जना कोरोना संक्रमित



११ साउन, धनगढी। सुदूरपश्चिम प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार दुई सय २६ पुगेको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्