Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७५
संक्रमित
२२,९७२
निको भएका
१६,३५२

प्रदेश १ का २० जना प्रहरीमा कोरोना संक्रमण



११ साउन, विराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत २० जना प्रहरीमा कोरोना संक्रमण पाईएको छ । प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित २० जनालाई कोरोना पुष्टि भएको हो ।

कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरेर सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको प्रहरी स्रोतले बताए । हालसम्म ९५ जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्