Logo

प्रदेश १ का २० जना प्रहरीमा कोरोना संक्रमण



Spread the love

११ साउन, विराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत २० जना प्रहरीमा कोरोना संक्रमण पाईएको छ । प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित २० जनालाई कोरोना पुष्टि भएको हो ।

कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरेर सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको प्रहरी स्रोतले बताए । हालसम्म ९५ जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्