Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

पर्सामा आठ स्वास्थ्यकर्मी सहित १९ जनामा कोरोना सङ्क्रमण



१२ साउन, वीरगञ्ज। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा १९ जना संक्रमित थपिएका छन् । पर्सा जिल्लामा यसअघि २ सय ४२ जना संक्रमति फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको अस्पतालले जनाएको छ ।

संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत कर्मचारी , गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत कर्मचारी , एपोलो अस्पतालमा कार्यरत कर्मचारी त्यस्तैगरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिन रहेका महिला स्वास्थ्यकर्मी र वर्षिय ३ जना पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्