Logo

पर्सामा आठ स्वास्थ्यकर्मी सहित १९ जनामा कोरोना सङ्क्रमण



Spread the love

१२ साउन, वीरगञ्ज। नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा १९ जना संक्रमित थपिएका छन् । पर्सा जिल्लामा यसअघि २ सय ४२ जना संक्रमति फेला परेकोमा १९ जना नयाँ थप भएर २६१ पुगेको अस्पतालले जनाएको छ ।

संक्रमित हुने स्वास्थ्यकर्मीहरुमा नारायणी अस्पतालको सर्जिकल वार्डमा कार्यरत कर्मचारी , गण्डक अस्थायी कोभिड अस्पतालमा कार्यरत कर्मचारी , एपोलो अस्पतालमा कार्यरत कर्मचारी त्यस्तैगरी पर्सागढी नगरपालिकाको बढनिहार क्वारेन्टिन रहेका महिला स्वास्थ्यकर्मी र वर्षिय ३ जना पुरुष स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्