Logo

दुई पटक ओस्कर जितेकी बलिउड अभिनेत्री ओलिवियाकाे निधन



Spread the love

एजेन्सी। दुई पटक ओस्कर जितेकी बलिउड अभिनेत्री ओलिविया डी हेविल्याण्डको निधन भएको छ । १०४ वर्षको उमेरमा हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा निधन भएको हाे ।

आफ्नो ६ दशकको करियरमा हेविल्याण्डले विभिन्न भूमिका निभाइन् । उनी स्टुडियो युगकी अन्तिम कलाकारमा समावेश थिइन् ।

हेविल्याण्डले दुई विवाह गरेकी थिइन् तर दुबै पटक उनको सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्