Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७४७,२५८
संक्रमित
२०,८०६,९६१
निको भएका
१३,७०६,६८५
नेपालमा कोरोना भाइरस
मृत्यु
९६
संक्रमित
२४,९५७
निको भएका
१६,८३७

साउदी अरबमा कोरोनाबाट स्याङ्जाका एक युवकको मृत्यु



१२ साउन, स्याङ्जा। साउदी अरबमा काेरोना सङ्क्रमणबाट स्याङ्जाका एक युवकको मृत्यु भएकाे छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियािले जानकारी दिए।

उनि चैत १० गते मात्र साउदी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्