Logo

साउदी अरबमा कोरोनाबाट स्याङ्जाका एक युवकको मृत्यु



Spread the love

१२ साउन, स्याङ्जा। साउदी अरबमा काेरोना सङ्क्रमणबाट स्याङ्जाका एक युवकको मृत्यु भएकाे छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियािले जानकारी दिए।

उनि चैत १० गते मात्र साउदी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्