Logo

घरमा छुचुन्द्रो हुँदाको फाइदा र बेफाइदा



Spread the love

घरमा छुचुन्द्रा आयो भने मार्नुहुन्न भन्ने हिन्दू धार्मिक विश्वास रहेको छ । यसलाई मारेमा घरबाट लक्ष्मी हट्ने मान्यता रहेको छ । घरमा छुचुन्द्रो हुँदाको फाइदा र बेफाइदा पनि छन् ।
फाइदाः
– छुचुन्द्रो घरको वरिपरि घुमिरहेको छ भने घर सुरक्षित छ, कुनै बाधाअड्चनहरु देखिने छैनन् ।
– जुन घरमा छुचुन्द्रोको नियमित आउने जाने भइरहन्छ, त्यस घरमा लक्ष्मीको वास हुनेछ भन्ने धार्मिक जनविश्वास रहेकाे छ ।
– जहाँ छुचुन्द्रो हुन्छ, त्यहाँ मुसा, सर्प, माकुरा तथा अन्य किटपतंगको नामोनिशान रहँदैन ।
बेफाइदाः
-छुचुन्द्रोको थुकमा विषालु सर्पहरूमा पाइने जस्तै विष हुने गर्दछ । यदि छुचुन्द्रोले तपाइको -शरीरको कुनै पनि भागमा थुकिदियो भने त्यस अङ्ग लाटो हुनेछ ।
-यदि तपाइको घरमा छुचुन्द्रो छ भने त्यसले खानेकुरा खराब बनाइदिन्छ । छुचुन्द्रोले छोएका खानेकुराहरू विषालु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्