Logo

डोटीकाे एकै गाउँपालिकाका ३७ जनामा काेराेना संक्रमण पुष्टि



Spread the love

१४ साउन, काठमाडाैँ। सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार तीन सय ८४ पुगेको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको हाे। उनका अनुसार डोटीको आदर्श गाउँपालिकामा ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्