Logo

नेपाली नागरिकमाथि कुवेतले लगायो प्रतिबन्ध



Spread the love

१६ साउन, काठमाडाैँ – कुवेत सरकारले नेपाली प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको हो ।

कुवेत सरकारले नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सका नागरिकको प्रवेशमा समेत रोक लगाएको छ ।

कोरोना महामारी सुरू भएसँगै अन्तर्राष्ट्रिय हवाइ उडान बन्द गरेको कुवेतले अगस्ट १ बाट सबै उडान सुरू गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्