Logo

कुवेतले नेपालसहित ७ देशका नागरिकलाई रोक लगायाे प्रवेशमा



Spread the love

१६ साउन, काठमाडौं। कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । अगष्ट एकदेखि व्यवसायिक उडान खुलेपछि नेपाल लगायतका केही मुलुकका नागरिकलाई कुवेतले प्रवेश नदिने भएको हो ।

कोरोना नियन्त्रणको लागि भन्दै कुवेतले प्रवेशमा प्रतिबन्ध लगाइएका मुलुकमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्