Logo

फिफा अध्यक्ष जियानीविरूद्ध मुद्दा दायर



Spread the love

एजेन्सी। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोविरूद्ध फौजदारी अभियोगको मुद्दा दर्ता भएको छ । स्विट्जरल्यान्डमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।

इन्फान्टिनोविरुद्ध स्विट्जरल्यान्डका महान्यायाधिवक्ता मिकेल लौबेरसँग गोप्य बैठक गरेको आरोप लगाइएको छ ।

फिफा अध्यक्ष जियानी र महान्यायाधिवक्ता लौबेर दुबैले आफुले गल्ती नगरेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्