Logo

पर्सामा थपिए ४६ जना कोरोना संक्रमित



Spread the love

१६ साउन, पर्स। पर्सामा थप ४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । संक्रमित पर्सा, बारा, रौतहटका बासिन्दा भए पनि सबै वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्दै आएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित २८ जना कर्मचारी संक्रमित भएका हुन्। संक्रमित हुनेमा ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्