Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७५
संक्रमित
२२,९७२
निको भएका
१६,३५२

पर्सामा थपिए ४६ जना कोरोना संक्रमित



१६ साउन, पर्स। पर्सामा थप ४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । संक्रमित पर्सा, बारा, रौतहटका बासिन्दा भए पनि सबै वीरगञ्जकै विभिन्न वडामा बसोबास गर्दै आएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित २८ जना कर्मचारी संक्रमित भएका हुन्। संक्रमित हुनेमा ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्