
१६ साउन, काठमाडाैँ। प्रहरी प्रधान कार्यालय नक्सालका थप २८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याेसँगै काेराेनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ।
थपिएका संक्रमितको अवस्था सामान्य रहेको र उनीहरुलाई बलम्बुस्थित एपिएफ अस्पतालका भर्ना गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ ।
संक्रमितहरु अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरीहरु छन्।
प्रतिक्रिया दिनुहोस्