Logo

विराटनगरमा दुई हप्ताका लागि लकडाउन घोषणा



Spread the love

१६ साउन, काठमाडाैँ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि विराटनगर महानगरपालिकाले शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ।

कोरोनाको संक्रमण दर बढ्दै गएकाले फेरि लकडाउन गर्न बाध्‍य हुनु भएकाे जिल्ला प्रशासन कार्यालय मोरङले जनाएकाे छ ।

कोशी अस्पतालमा शंका लागेर पीसीआर टेष्ट गराउँदा चिकित्सकसहित १० जनामा कोरोना पोजिटिभ देखिएको हो।

प्रतिक्रिया दिनुहोस्